विज्ञहरुको रोस्टर गठन सम्बन्धमा।

विज्ञहरुको रोस्टरमा सुचिकृत हुन तल प्रकाशित रोस्टर फारम भर्नुहोस्।

यस कार्यालय मातहतको विभिन्न संयुक्त आवास भवन लगायत विभिन्न अन्य भवनहरु तथा संरचनाहरुको डिजाइन चेकजाँच लगायतका कार्यशालाहरु तथा गोष्ठीहरुमा विज्ञको रुपमा सहभागी हुन तल दिइएको फारम भरिदिनुहुन अनुरोध छ।

दरखास्त फारम सहित आवश्यक अन्य कागजातहरुः
​​​​​​
१. प्यान दर्ता प्रमाणपत्र
२. शैक्षिक योग्यता सम्बन्धी कागजातहरु
३. इन्जिनियरिङ्ग लाइसेन्स सम्बन्धी कागजातहरु
४. व्य्कतिगत CV